जोडिनुहोस

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं। सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको […]

नेपालसँग साउदी ६ विकेटले पराजित

नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७।२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो […]

सुदूरपश्चिममा सोडरीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए । त्यसअनुसार एकीकृत समाजवादीका दल […]

Map

राजनीति

भिडियोहरू

४६ सालयताका राष्ट्रघाती सन्धी र भ्रष्टाचार गर्नेलाई शक्तिशाली न्यायिक आयोगले हत्कडी लगाउनु पर्छ

४६ सालयताका राष्ट्रघाती सन्धी र भ्रष्टाचार गर्नेलाई शक्तिशाली न्यायिक आयोगले हत्कडी लगाउनु पर्छ
#bhimrawal #sunildahal #stvchat
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us ...
on Facebook: https://www.facebook.com/stvnepal[+] Show More
फोटो फिचर

फोटो फिचर