जोडिनुहोस

इलाम पुगेर शेखरले भेटे किराँत धर्म गुरु आत्मनन्द

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले किराँत धर्म गुरु आत्मनन्द लिङ्देनलाई भेटेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले आज लिङ्देनको आश्रम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा पुगेर उनलाई भेटेका हुन । भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए […]

काठमाडौँ उपत्यका विश्वको दोस्रो प्रदूषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआई मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । […]

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत् अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन् । सडक, फुटपाथ तथा सार्वजनिक […]

Map

राजनीति

भिडियोहरू

ज्ञानेन्द्र शाहले जुम्लाबाट स्पेश खोज्नुको गंभिर अर्थ, रविबारे छानविन समिति यस्तो बन्नुपर्छ

ज्ञानेन्द्र शाहले जुम्लाबाट स्पेश खोज्नुको गंभिर अर्थ, रविबारे छानविन समिति यस्तो बन्नुपर्छ
#pashupatisamserjbr #sunildahal #stvchat

Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us ...
on Facebook: https://www.facebook.com/stvnepal[+] Show More
फोटो फिचर

फोटो फिचर