जोडिनुहोस

तरल राजनीतिक अवस्थामा एकताबद्ध हुन पूर्व राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ । पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ बनाउँदै सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै पूर्व राष्ट्रपति भण्डारीले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस् भन्ने कामना गरेकी […]

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर अन्तिम रुप दिने सहमतिविपरित संस्थापनले एमाले महाधिवेशन प्रतिनिधि मनोनितमा एकलौटी गरेपछि विवाद भएको छ। पोखरेलले शनिबार बिहान प्रकाशित १०८ जना प्रतिनिधिको नाममा असहमति जनाएका छन्। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष […]

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

 नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था मिलाएको छ । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा गर्दैछन् । उदघाटन समारोहस्थलमा नेता–कार्यकर्ताहरू बिहानै पुगेका छन् । उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ । यस्तै प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका […]

Map

राजनीति

स्वास्थ्य/जीवनशैली

भिडियोहरू