जोडिनुहोस
  • होमपेज
  • संसद्‍मा गृहमन्त्री लामिछाने : कुनै दबाब र प्रभावमा परेर काम गर्दिनँ

संसद्‍मा गृहमन्त्री लामिछाने : कुनै दबाब र प्रभावमा परेर काम गर्दिनँ

गृहमन्त्री रवि लामिछानेले आफू कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन गर्ने क्रममा सो उनले सो प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा सभाध्यक्षको ध्यानाकर्षण गराउँदै काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या आरोपी सांसद आएको र उनलाई पक्राउ गर्न माग गरेपछि लामिछानेले प्रक्रिया अनुसार कदम चाल्ने बताएका थिए । उनले विधि र पद्धति भन्दा गृह मन्त्रालय बाहिर नजाने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका