जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिबाट सभामुख घिमिरेले लिए शपथ

राष्ट्रपतिबाट सभामुख घिमिरेले लिए शपथ

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका