जोडिनुहोस
  • होमपेज
  • तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । बिहिबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा उक्लिएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका