जोडिनुहोस
  • होमपेज
  • ट्रासोर्ड आर्सनलमा अनुबन्धित

ट्रासोर्ड आर्सनलमा अनुबन्धित

काठमाडौं, प्रिमियर लिगको लिग लिडर आर्सनलले बेल्जियमका फरवार्ड लियान्द्रो ट्रासोर्डलाई अनुबन्ध गरेको छ । आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गरेको हो ।

आर्सनलले ट्रासोर्डलाई २१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । ट्रासोर्डले आर्सनलसँग २०२७ सम्मको सम्झौता गरेका छन् ।

यस सिजन ट्रासोर्ड निकै लयमा रहेका छन् । उनले प्रिमियर लिगको १६ खेलमा ७ गोल र ३ असिस्ट गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका