जोडिनुहोस
  • होमपेज
  • आज कति छ तरकारी र फलफूलको मूल्य ?

आज कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौं, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ ।

यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५० रुपैयाँ, अनारको ३०० रुपैयाँ रहेको छ ।

यसैगरी अम्बाको १२० रुपैयाँ मूल्य हुँदा रातो आलुको ३२ रुपैया, सेतो आलुको २५ रुपैयाँ रहेको छ। यस्तै स्थानीय काउलीको ५० रुपैयाँ र अकबरे खुर्सानीको ५०० रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका