जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा कोभिड खोपलाई वार्षिक रूपमा दिन प्रस्ताव

अमेरिकामा कोभिड खोपलाई वार्षिक रूपमा दिन प्रस्ताव

वासिङटन, अमेरिकाको स्वास्थ्य नियामक निकायले इन्फ्लुएन्जा खोप अभियानजस्तै वार्षिक रूपमा वयस्कहरूलाई पछिल्लो अद्यावधिक गरिएको कोभिड–१९ को एक डोज खोप प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ ।

खाद्यान्न तथा औषधि प्रशासन यस प्रस्तावबारे सल्लाहकारहरूसँग छलफल गरेको छ । केही ससाना बालबालिका र वृद्ध वयस्कहरू तथा रोग प्रतिरोधात्मक क्षमता नाजुक भएका व्यक्तिहरूमा वर्षमा दुईपटक कोभिड खोप लगाउनेबारे पनि विचार गर्नेबारे छलफल भएको छ ।

फ्लू खोपहरूका लागि वार्षिक रूपमा स्ट्रेनहरू परिवर्तन गरिएजस्तै खोप अद्यावधिक गर्नका लागि विभिन्न प्रकारका नियमित छनोटको आवश्यकताबारे पनि नियामकले आफ्ना सल्लाहकारहरूको विचार खोजेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका