जोडिनुहोस
  • होमपेज
  • स्ट्राइकर डुरान एस्टनमा अनुबन्ध

स्ट्राइकर डुरान एस्टनमा अनुबन्ध

काठमाडौं,  प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई अनुबन्ध गरेको छ । एस्टनले सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गरेको हो ।

१९ वर्षीय कोलम्बियन स्ट्राइकरलाई एस्टनले १८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । डुरानले सिकागोका लागि २८ खेलमा ८ गोल गरेका थिए ।

कोलम्बियाका लागि उनले ३ खेल खेलिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका