जोडिनुहोस
  • होमपेज
  • बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ – बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए ।

बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।
भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका