जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्यका सामान्य गिरावट

काठमाडौं, सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार प्रतितोला एक् लाख ६ हजार तीन् सय रुपैयाा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासं३का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका