जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानी टेलिभिजन पत्रकारको घरमा घरेलु ग्रेनेड आक्रमण

पाकिस्तानी टेलिभिजन पत्रकारको घरमा घरेलु ग्रेनेड आक्रमण

पेसावर– पाराचिनारका पत्रकार मोहम्मद अली तुरीको घरमा अज्ञात व्यक्तिहरूले घरेलु ग्रिनेडले आक्रमण गरेका छन् । मोहम्मद अली तुरी स्थानीय रेडियो र एक निजी टिभी च्यानलका निर्माता हुन्।

आक्रमणबाट घरका कोठासहित घरका ढोका, झ्यालका सिसा र घरभित्र पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ । तर, आक्रमणबाट कुनै पनि मानवीय क्षती भने भएन । स्थानीय पहिले घटनाको अनुसन्धान गर्न संयुक्त समिति पनि गठन गरिएको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका