जोडिनुहोस
  • होमपेज
  • काठमाडौँस्थित दूतावासले मनायो भारतको गणतन्त्र दिवस (तस्बिरसहित)

काठमाडौँस्थित दूतावासले मनायो भारतको गणतन्त्र दिवस (तस्बिरसहित)

काठमाडौँ – काठमाडौंस्थित भारतीय राजदुतावासले भारतको ७४औं गणतन्त्र दिवस मनाएको छ। बिहीबार राजदुतावासले आयोजना गरेको कार्यक्रममा केही व्यक्तिहरुलाई सम्मान गरिएको छ।

त्यसक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

दुतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका