जोडिनुहोस
  • होमपेज
  • जेनिन शरणार्थी शिविर आक्रमण हुदा ९ प्यालेस्टाइनीको मृत्यु

जेनिन शरणार्थी शिविर आक्रमण हुदा ९ प्यालेस्टाइनीको मृत्यु

जेनिन, पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका