जोडिनुहोस
  • होमपेज
  • क्यानले बोलाएको बन्द प्रशिक्षणमा अटाएनन् सन्दीप लामिछाने

क्यानले बोलाएको बन्द प्रशिक्षणमा अटाएनन् सन्दीप लामिछाने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका