जोडिनुहोस
  • होमपेज
  • साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

काठमाडौं । बेलारुसकी आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।

पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४-६, ६-३ र ६-४ ले पराजित गरे । साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो ।

२४ वर्षीया साबलेन्काले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।

एलिना भने दोस्रो पटक ग्रान्डस्लाम जित्नबाट बन्चित भईन् । पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन् ।

Image

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका