जोडिनुहोस
  • होमपेज
  • मोन्जासंग युभेन्ट्स पराजित

मोन्जासंग युभेन्ट्स पराजित

काठमाडौं, इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई मोन्जाले २-० गोल अन्तरले हराएको हो ।

मोन्जाको जितमा पाट्रीक सिउरिया र डानी मोटाले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा पाट्रीकले गोल गर्दै मोन्जालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा मोटाले गोल गर्दै मोन्जालाई २-० को जित दिलाए । जितसँगै मोन्जाले २० खेलमा २५ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका