जोडिनुहोस
  • होमपेज
  • लिभरपुल एफए कपबाट बाहिरियो

लिभरपुल एफए कपबाट बाहिरियो

काठमाडौं, साविक विजेता लिभरपुल एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

ब्राइटन भने पाँचौं चरणमा प्रवेश गरेको छ । खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित हुँदै बाहिरिएको हो ।

खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका