जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी, खडक नगरपालिका–१० फुलबरियाटोल बस्ने ६० वर्षीय रामाकान्त चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित विद्युतको पोलमा भर्याङ लगाई विद्युतको तार जोडने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका