जोडिनुहोस
  • होमपेज
  • इन्टर कोपा इटालियाको सेमिफाइनल प्रवेश

इन्टर कोपा इटालियाको सेमिफाइनल प्रवेश

काठमाडौं, माटियो डर्मियनको गोलमा साविक विजेता इन्टर मिलानले मंगलबार राति एटलान्टालाई १–० ले हराउँदै कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली इन्टरको जितमा डर्मियनले ५७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

सिमोन इन्जाघीको इन्टरले अब फाइनलमा स्थान बनाउनका लागि युभेन्टस र लाजियोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र लाजियोले बिहीबार राति प्रतिस्पर्धा गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका