जोडिनुहोस
  • होमपेज
  • एएफसीको अध्यक्षमा पुन: शेख सलमान

एएफसीको अध्यक्षमा पुन: शेख सलमान

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा पुन: शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।

बहराइनका शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन् । उनी २०१३ बाट एएफसीको अध्यक्ष रहदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका