जोडिनुहोस
  • होमपेज
  • रविलाई न्याय गर्नु पर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रविलाई न्याय गर्नु पर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै उनले आत्मदाहको प्रयास गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत रहेका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले उद्धार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका