जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

१ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यताका बिच रावलले आज विश्वासको मत लिनु पर्ने छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीकाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका