जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा प्रहरीको गोली हानी हत्या

अन्तर्राष्ट्रिय

पाकिस्तानमा प्रहरीको गोली हानी हत्या

पाकिस्तानमा प्रहरीको गोली हानी हत्या

डेरा इस्माइल खान– डिआइ खानको दरबन तहसीलको मल्लाह खेल क्षेत्रमा आक्रमणकारीले एक प्रहरीको गोली हानी हत्या गरेका छन् । प्रहरी प्रवक्ता सैयद याकूब बुखारीले मस्जिदबाट घर जाँदै गर्दा आक्रमणकारीहरूले गोली हानेपछि प्रहरी जवान गुल बारनले मृत्यु भएको छ ।

संदिग्ध आक्रमणकारीहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको डन पत्रिकाले लेखेको छ । यस्तै, केही समयअघि उक्त क्षेत्रमा सडकमा राखिएको इम्प्रोभाइज्ड विष्फोटक पदार्थ पड्किएपछि प्रहरीको गस्ती गाडीमा सामान्य क्षति पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका