जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका