जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका