जोडिनुहोस
  • होमपेज
  • जम्मू कश्मिरमा ५ लाख बढी यूवालाई उद्योगी बनाउँदै

जम्मू कश्मिरमा ५ लाख बढी यूवालाई उद्योगी बनाउँदै

जम्मू– जम्मू र कश्मीर सरकारले करिब साढे पाँच लाख युवाहरूलाई मिशन युवा योजना अनुसार वित्तीय संस्थाहरू र केन्द्र र राज्य सरकारको संस्थाहरूको सहयोगबाट आर्थिक सहयोग र प्रशिक्षणको साथ आफ्नो व्यापार व्यवसाय सुरु गर्न सशक्त बनाएको छ।

‘योगता अनुसार रोजगार अन्र्तगत युवा पुरुष र महिलाहरूलाई आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न पूर्ण रूपमा सहयोग गर्न ठोस कदमहरू चालिएको छ। यूवालाई उत्पादन, सेवा, खुद्रा, यातायात क्षेत्र, हस्तकला, कृषि सम्वन्धी र कृषि पूर्वाधार क्षेत्रहरूमा आफ्नै व्यवसाय एकाइहरू खोल्न सक्षम बनाउन धेरै सहयोग र आवश्यक विशेषज्ञता तालिम दिइँदैछ।

जम्मू कश्मिर प्रशासन युवाहरूको ऊर्जालाई उनीहरूका लागि परिष्कृत अवसरहरू सिर्जना गरेर स्वरोजगार बनाउन अघि सरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका