जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको क्याम्पसमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकाको क्याम्पसमा गोली चल्यो, तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मिशिगन युनिभर्सिटी क्याम्पसमा मंगलबार बिहान गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

गोली हानाहानमा कैयौं घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।

युनिभर्सिटी अफ मिशिगनको क्याम्पस प्रहरीले केही व्यक्तिको अवस्था गम्भीर रहेको र ५ घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

मिशिगन स्टेट युनिभर्सिटी पुलिसले गोली चलाउने एक संदिग्धको तस्वीर जारी गरेको छ । जसमा एक कालो मानिस, जसले रातो जुत्ता र डेनिम ज्याकेट लगाएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका