जोडिनुहोस
  • होमपेज
  • त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीकाे आशंकामा एकजना पक्राउ

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीकाे आशंकामा एकजना पक्राउ

काठमाडौं ।त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा सट्टेबाजी गरेको आरोपमा एक जना नेपालीलाई पक्राउ गरेको हो ।

बेटिङमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत जारी नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेकाे छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका