जोडिनुहोस
  • होमपेज
  • फिजीले जलवायु परिवर्तन लक्ष्यहरू पूरा गर्न भारतसँग साझेदारी गर्ने

फिजीले जलवायु परिवर्तन लक्ष्यहरू पूरा गर्न भारतसँग साझेदारी गर्ने

नयाँ दिल्ली— फिजी सरकारले भारतसँगको सम्बन्ध थप उचाईमा पुगेको बताएको छ । भारतको भ्रमणमा रहेका उपप्रधानमन्त्री डा बिमानप्रसादले भारत लगायत लोकतन्त्रमा विश्वास गर्ने देशसँग फिजीले सम्बन्ध सुधार गर्ने चाहेका बताए ।

फिजीका अर्थमन्त्री समेत रहेका डा बिमानप्रसादले जलवायु परिवर्तनका लक्ष्यहरू पूरा गर्न र ‘साझा लोकतान्त्रिक मूल्यहरू सुनिश्चित गर्न फिजी र भारतले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका