जोडिनुहोस
  • होमपेज
  • सेयर बजार आइतबारका लागि बन्द

आर्थिक

सेयर बजार आइतबारका लागि बन्द

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन ७, २०७९
सेयर बजार आइतबारका लागि बन्द

काठमाडौं । सेयर बजार आज आइतबार बन्द हुने भएको छ । सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका