जोडिनुहोस
  • होमपेज
  • भारतमा आर्थिक वर्ष २०२१/२२ मा ८९१२७ मिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रियो

भारतमा आर्थिक वर्ष २०२१/२२ मा ८९१२७ मिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रियो

नयाँ दिल्ली— भारतले आर्थिक वर्ष २०२१– मा ८९१२७ अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको जनाएको छ । यो अहिलेसम्मकै धेरै भएको केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले बताए ।

पंकज चौधरीले राज्यसभामा सोधेको प्रश्नको लिखित जवाफमा यस्तो बताएका हुन् । तर मन्त्रीले रेमिट्यान्सको देशगत तथ्यांक संकलन नभएको बताए ।

यद्यपि, मन्त्रीले भारतमा भित्रिने रेमिट्यान्समा प्रमुख देशहरूको तथ्याङ्क सार्वजनिक गरेको छन् । भारतले अमेरिका, यूएई, बेलायत, सिंगापुर र साउदी अरेबिया धेरै रेमिट्यान्स भित्र्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका