जोडिनुहोस
  • होमपेज
  • जीवन विकास लघुवित्तले २८ प्रतिशत बोनस दिने

जीवन विकास लघुवित्तले २८ प्रतिशत बोनस दिने

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्मको चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ कायम थियो । यसको २८ प्रतिशतले हुने २८ करोड ९५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको हो ।

यस्तै, कम्पनीले आफ्ना लगानीकर्तालाई ९.३६ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ९.३६ प्रतिशतले हुने ९ करोड ६८ लाख ९५ हजार रुपैयाँ (कर प्रयोजनसहित) वितरण गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका