जोडिनुहोस
  • होमपेज
  • टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन ९, २०७९
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

काठमाडौँ– टर्कीमा फेरि अर्को भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको प्रभाव सिरियामा पनि परेको छ । भूकम्पमा परेर ३ जना मानिसको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको अल जजिराले जनाएको छ ।

केही समयअघि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । ४४ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका