जोडिनुहोस
  • होमपेज
  • उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्दै

उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । गठबन्धनबाट उम्मेदवार बने कांग्रेसबाट रामचन्द्र पौडेल हुनेछन् ।

पौडेलको नाम आजै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले टुंगो लगाइसकेको छ । गठबन्धनको बैठक संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्नेछ । त्यसपछि प्रस्ताव र समर्थकसहित पौडेलको उम्मेदवारी दर्ता हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका