जोडिनुहोस
  • होमपेज
  • जसपाका सांसद रहमानको निधन

देश

जसपाका सांसद रहमानको निधन

  • Sagarmatha TV
  • शनिबार, फाल्गुन १३, २०७९
जसपाका सांसद रहमानको निधन

जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ । जसपाका नेता अमरेन्द्र यादवका अनुसार रहमानलाई ह्रदयघातका कारण निधन भएको हो । भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए । रहमान झापाकी हुन् । उनी जसपाका केन्द्रीय सदस्य हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका