जोडिनुहोस
  • होमपेज
  • उपाधीका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्दै

उपाधीका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकाले जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा खेल आज हुदैछ ।

आईतबार हुने फाईनलमा साबिकको विजेता अष्ट्रेलिया र आयोजक दक्षिण अफ्रिकाबीचमा खेल हुदैछ । नेपाली समयअनुसार खेल साँझ ६ः४५ बाट सुरु हुनेछ ।

केपटाउनमा छैटौं पटक च्याम्पियन बन्ने लक्ष्य लिएको अष्ट्रेलियाले समूह चरणमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । पहिलो सेमिफाइनलमा भारतलाई पराजित गरि साबिक विजेता अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भने घरेलु भुमीमा ईतिहास रच्ने लक्ष्यमा रहेको छ । यि दुई टोलीबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तरष्ट्रियमा अष्ट्रेलिया अपराजित रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका