जोडिनुहोस

खेलकुद

लिभरपुल बराबरीमा रोकियो

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन १४, २०७९
लिभरपुल बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

क्रिस्टलको मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो । यस बराबरीसँगै लिभरपुलले २३ खेलमा ३६ अंक जोडेको छ ।

लिभरपुल सातौं स्थानमा रहेको छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ४-० ले हराएको छ ।

लिड्सले साउथह्याम्पटनलाई १-० ले हराएको छ । त्यस्तै एस्टन भिल्लाले एभर्टनलाई २-० ले हराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका