जोडिनुहोस
  • होमपेज
  • पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

खेलकुद

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

नेपालको प्लेइङ ११-

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जी.सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका