जोडिनुहोस
  • होमपेज
  • नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन : आरजु राणा

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गरेकी छन् ।

नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डाटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताइन् ।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी उनले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका