जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक बस्दै

राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ— आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका