जोडिनुहोस
  • होमपेज
  • इटालीका भिन्सेन्जो नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक

इटालीका भिन्सेन्जो नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका