जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४०।९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.२३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.५८ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका