जोडिनुहोस
  • होमपेज
  • आज शुक्रबार, यस्तो छ यस्तो छ तपाईंको राशिफल

आज शुक्रबार, यस्तो छ यस्तो छ तपाईंको राशिफल

आज मिति २०७९ फागुन १९ गते शुक्रबार, ईसं ३ मार्च, २०२३ । तिथि : फाल्गुण शुक्लपक्ष एकादशी, नक्षत्र पुनर्वशु, योग: सौभाग्य, करण भद्रा, चन्द्रराशि: मिथुन, सूर्योदयः ६ः२९, सूर्यास्तः १८ः०४ ।

मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।

मिथुन :आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ

सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या :महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु: आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।

मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।

कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।

मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका