जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेट्दै

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् ।

आज शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् । ‘सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्वपूर्ण काम गर्नु छ,’ प्रचण्डले भने,‘त्यसको लगत्तै राष्ट्रपतिका पुगेर केही कुरा अघि बढाउनु छ । कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन ।’

कार्यक्रममा माओवादी आन्दोलनका सबै धारका नेताहरु उपस्थित छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका