जोडिनुहोस
  • होमपेज
  • हिमाल आरोहणका लागि कतारकी राजकुमारी नेपालमा

अन्तर्राष्ट्रिय

हिमाल आरोहणका लागि कतारकी राजकुमारी नेपालमा

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २२, २०७९
हिमाल आरोहणका लागि कतारकी राजकुमारी नेपालमा

पोखरा । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण हिमाल आरोहणका लागि नेपालमा आएकी छन् ।

राजकुमारी अल्थानी सोमबार म्याग्दीको दाना पुगेकी छन् । उनलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अन्नपूर्ण हिमाल आरोहणका लागि सोमबार आएका कतारकी राजकुमारी अल्थानी र आठ हजार मिटर अग्लो १४ वटा हिमाल आरोहण गरेका निर्मल पुर्जा (निम्स) लाई स्वागत गरिँएको छ ।

दाना कीर्तिमानी आरोही निम्सको जन्मथलो हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका