जोडिनुहोस
  • होमपेज
  • आज सेयर बजारकाे काराेबार बन्द

आर्थिक

आज सेयर बजारकाे काराेबार बन्द

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन २४, २०७९
आज सेयर बजारकाे काराेबार बन्द

काठमाडौ – आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे  हाे ।

अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका