जोडिनुहोस

खेलकुद

पीएनजीविरुद्ध आसिफको शतक

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
पीएनजीविरुद्ध आसिफको शतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेल पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा उनले १ सय १ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरेका छन् । आसिफको शतकसँगै नेपालले ३५ ओभरमा १ सय ८६ रन बनाएको छ ।

नेपालका अर्को ओपनर कुशल भुर्तेल ४४ रनमा अउट भए भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । कुशल मल्ल २ रनमा क्याच आउट भएका थिए । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका