जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक जारी

राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले बताए । रास्वपाले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने एक नेताले संकेत गरे ।

‘हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं’ ति नेताले भने, ‘अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका